मर्स्याङ्दी गाउँपालिकाले बनायाे ४१ वटा कानुन

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षमा ४१ वटा ऐन, नियम तथा कार्यविधि बनाएकाे छ । गाउँपालिकाले स्थानीय तहको अधिकारलाई उपयोग गर्दै आफ्नो आवश्यकता अनुसार ऐन, नियम, तथा कार्यविधि निर्माण गरेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिले पहिलो पटक गाउँसभा सञ्चालन कार्यविधि निमार्ण गरेका थिए । सो पश्चात गाउँपालिकाले पाँच वर्षको … Continue reading मर्स्याङ्दी गाउँपालिकाले बनायाे ४१ वटा कानुन